नेपालमै पहिलो पटक सनराइज बैंकले ल्यायो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्ने व्यवस्था

काठमाडौं / सन्राइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको छ । यसै अनुसार नेपालमै पहिलो पटक सन्राइज बैकले आफ्ना ग्राहकबर्गहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरु सँगै अब देखि सन्राइज बैंकमा खाता हुने सम्पूर्ण […]

Continue Reading

अमेरिकी न्यायाधीशले रोकिन वि च्याट हटाउने ट्रम्पको आदेश

अमेरिकी न्यायाधीशले एप स्टोरबाट चिनियाँ स्वामित्वको म्यासेजिङ एप विच्याट हटाउनुपर्ने आदेशमाथि रोक लगाइदिएकी छन्। ट्रम्पले एप्पल स्टोर र प्ले स्टोरलाई आइतबार अबेरसम्म सो एपलाई आफ्नो स्टोरबाट अमेरिकामा डाउनलोड गर्न नमिल्ने बनाउने आदेश दिएका थिए। विच्याट प्रयोगकर्ताको मुद्धामाथि सुनुवाइ गर्दै सान फ्रान्सिस्कोकी मेजिस्ट्रेट लउरेल बिलरले ट्रम्पको आदेशमाथि रोक लगाउने आदेश दिएकी हुन्।

Continue Reading

झुण्डिएका तार व्यवस्थापन गर्दै नेपाल टेलिकम

बाग्लुङ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङले शहरभरका पोलमा झुण्डिएका टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापनको कार्य सुरु गरेको छ । पोलमा यत्रतत्र रहेका तारलाई निकाल्ने (डिस्मेन्टल) तथा व्यवस्थित गर्दै स्वच्छ र सफा शहर बनाउने अभियान थालिएकाे हाे । याे अभियान अन्तर्गत शहरी क्षेत्रको सुन्दरतामा ह्रास आउन नदिन बजार क्षेत्रमा रहेका टेलिफोन तथा इन्टरनेटका सम्पूर्ण पुराना […]

Continue Reading

मनकामना केबल कारको टिकट अब अनलाइन बाट

काठमाडौं । मनकामना केबलकारको टिकट अब मोबाइलबाटै काट्न सकिने भएको छ । मनकामना केबलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबीच अनलाइन टिकेटिङका लागि सम्झौता भएको हो । सम्झौतासँगै मनकामना दर्शन गर्न जानेहरुले सहज रुपमा अनलाइनमार्फत टिकट किन्न सक्ने भएका छन् । यस अघिसम्म टिकटका लागि लामो लाइनमा बस्नुपर्ने वाध्यता रहेको थियो । यस किसिमको […]

Continue Reading

सामाजिक सुरक्षा कोषका भुक्तानी अब अनलाईनबाटै

काठमाडौं । सामाजिक सुरक्षा कोषका विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी सम्पूर्ण भुक्तानी अनलाइनबाट सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक मार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यस्त व्यवसथा मिलाएको हो । हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथैे आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधोउपचार, स्वास्थ्य तथा मातृत्व […]

Continue Reading

पुसदेखि मोबाइल ब्यालेन्सबाटै सामान किन्न मिल्ने सेवा थाल्दै टेलिकम

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आगामी पुसभित्र मोबाइलको ब्यालेन्स प्रयोग गरी सामान खरिदको भुक्तानी गर्न सकिने सुविधा सञ्चालनमा ल्याउने भएको छ । याे सिस्टमको लागि आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव शुक्रबार खोलिएको टेलिकमले जनाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार पुस महिनाभित्र सेवा सञ्चालनमा […]

Continue Reading

विद्यार्थीलाई सहुलियत दरमा इन्टरनेट, यसरी लिन सकिन्छ सेवा

काठमाडाैं । विद्यार्थीका लागि सहुलियत दरमा इन्टरनेट दिने सरकारी याेजना अनुरूप नेपाल टेलिकमले ‘पाठशाला सियुजी सिम’ वितरण गर्न थालेकाे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अन्तर्गत टेलिकमले सस्तो दरमा यस्ताे सिम दिन थालेकाे हाे । याे सिममा अनलिमिटेड भ्वाइस सेवा, पाँच जिबी डेटा र बल्क एसएमएस उपलब्ध […]

Continue Reading