चर्को भर्ना शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।  नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताउनुभयो […]

Continue Reading

पाँचखाल नगरपालिकामा १३ सय ७२ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण

पाँचखाल / पाँचखाल नगरपालिकामा रहेका १७ विद्यालयका १३ सय ७२ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको छ । नगरपालिकामा सोमवार र मंगलवार गरेर सर्वमंगला मावि, गोलमादेवी प्रावि, दुग्देश्वर मावि, नारायणस्थान प्रावि, धरणी प्रावि, जनउद्धार प्रावि, प्रतिभा प्रावि, भमरकोट हिमालयन आधारभूत, सरस्वती प्रावि, सुन्दर सुर्योदय, जनजागरण प्रावि, भगवती मावि, कालिदेवि प्रावि, कालिका मावि, श्रृजना प्रावि, […]

Continue Reading