चौरिदेउराली गाउँपालिकामा निशुल्क आँखा शिविर सन्चालन हुने
चौरिदेउराली । काभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिकामा निशुल्क आँखा शिविर सन्चालन हुने भएको छ । चौरी देउराली गाउँपालिकाको आयोजनामा ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको निशुल्क मोतिबिन्दुको सल्यकृया हुने भएको हो । गाउँपालिकको प्रत्यक वडामा सन्चालन हुने निशुल्क आँखा शिविरमा बिपन्न बर्ग , आर्थिक अवस्था कमजोर भएका मनिसहरुलाई लक्षित गरिएको अध्यक्ष दिननाथ गौतमले जानकारी गराउनु भयो । […]
Continue Reading