युवा उद्यमी गौतमलाई राज्स्व कार्यलय भक्तपुर ले गर्‍यो सम्मान

काभ्रे /  युवा व्यावसायी तथा समाजसेवी होम प्रसाद गौतम (मुकुन्द) सम्मानीत भएका छन् । उनी आन्तरिक राजस्व कार्यलय भक्तपुरबाट सम्मानीत भएका हुन् । आन्तरिक राज्वस्व कार्यलय भक्तपुरले आफ्नो एक कार्यक्रम बिच गौतमलाई सम्मान गरेको हो । मिहेनती, सरल तथा लगनशील स्वभावका गौतम मेडिकल क्षेत्रका युबा व्यावसायी हुन । उनी मेडिकल सामान आयत-निर्यात गर्दछन । काभ्रेको […]

Continue Reading

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइन मार्फत सम्पन्न

धुलिखेल / धुलिखेल स्थित काठमाडांै विश्वविद्यालयका प्राध्यापकहरुको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइन प्रबिद्यिको उपयोग गरि नयाँ कार्य समितिको निर्वाचित समेत गर्दै आइतबार सम्पन भएको छ । यस अधिबेशनमा प्रमुख अतिथिका तर्फ काठमाडौं विश्वविद्यालयका पुर्ब कुलपति एवं नेपाली कांग्रेसका सभापति श्री शेर बहादुर देउबाले भिडियो सन्देश मार्फत महामारीको अवस्थामा समेत डिजिटल प्रविधिबाट […]

Continue Reading

नमोबुद्ध नगरपालिकाका शैक्षिक संस्थालाई स्वास्थ्य सामग्री

भकुण्डेबेसी / समाजसेवी एवं व्यवसायी कुमार दाहालले नमोबुद्ध नगरपालिकामा रहेका शैक्षिक संस्थाका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नगरभित्र रहेका विद्यालयहरुका लागि दाहालले मास्क, सेनिटाइजर, थर्मल गन लगायतका सामग्री नगरपालिकामार्फत सहयोग गरेका हुन् । दाहालले आज नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिनालाई १० हजार थान मास्क, ४७ थान थर्मल गन, १३०० थान […]

Continue Reading

दशैँमा घर आउँदा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने

दशैँमा घर आउँदा अनिवार्य रुपमा क्वरेन्टिनमा बस्नु पर्ने भएको छ । चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला-गाउ फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने भएको छ । स्थानीयस्तरमा अनुगमन गरिदै सक्रिय र प्रभावकारी बनाउने निर्णय र अनिवार्य क्वारेन्टिनमा बस्ने भएको छ । प्रत्येक […]

Continue Reading

बागमती प्रदेश सरकारद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि तीन करोड

हेटौंडा । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धुर्मुससुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले […]

Continue Reading

चौरीदेउराली गाउपालिकामा पुराना घरको छानो फेरिदै

चौरीदेउराली / काभ्रेको चौरीदेउराली गाउपालिकामा पुराना घरको छानो फेरिने भएको छ । खर ,पराल,छवाली आदिले छाएको घरको छानो फेर्न लागीएको गाँउपालिकाका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो ।  सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ५० हजार अनुदानको समेत ब्यवस्था रहेको गाँउपालिकाका अध्यक्ष गौतमले जानकारी दिनुभयो । निकट भविष्यमा चौरीदेउराली गाउपालिकामा […]

Continue Reading

दशैँको टीकाको उत्तम साइत बिहान १०:१९ बजे

काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।  दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ […]

Continue Reading