युवा उद्यमी गौतमलाई राज्स्व कार्यलय भक्तपुर ले गर्यो सम्मान
काभ्रे / युवा व्यावसायी तथा समाजसेवी होम प्रसाद गौतम (मुकुन्द) सम्मानीत भएका छन् । उनी आन्तरिक राजस्व कार्यलय भक्तपुरबाट सम्मानीत भएका हुन् । आन्तरिक राज्वस्व कार्यलय भक्तपुरले आफ्नो एक कार्यक्रम बिच गौतमलाई सम्मान गरेको हो । मिहेनती, सरल तथा लगनशील स्वभावका गौतम मेडिकल क्षेत्रका युबा व्यावसायी हुन । उनी मेडिकल सामान आयत-निर्यात गर्दछन । काभ्रेको […]
Continue Reading