नबिल बैंक र दराज नेपालको सहकार्यमा दराजका विक्रेताहरूलाई ‘सारथी’ योजना

काठमाडौं / नबिल बैंक लिमिटेड र दराज नेपाल प्रा लि.ले नेपालका साना तथा मझौला उद्ध्यमीलाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसंग जोदने देशकै ठूलो अनलाइन प्ल्यतफर्म हो । नबिल बैंक र […]

Continue Reading

एन आई सी एशिया बैंकको आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना सार्वजनिक

काठमाडौं / ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक योजनाहरु पस्किने क्रममा ग्राहक महानुभावहरुको आवश्यकता, चाहना र समय अनुरुप एन आई सी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको यस […]

Continue Reading

नेपालमै पहिलो पटक सनराइज बैंकले ल्यायो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्ने व्यवस्था

काठमाडौं / सन्राइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको छ । यसै अनुसार नेपालमै पहिलो पटक सन्राइज बैकले आफ्ना ग्राहकबर्गहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरु सँगै अब देखि सन्राइज बैंकमा खाता हुने सम्पूर्ण […]

Continue Reading

दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सन्राइज बैंकको सहयोग

काठमाडौं / दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सन्राइज बैंकको सहयोग प्रेस विज्ञप्तिआश्विन २५ २०७७ । सन्राइज बैंक स्थापनाको १३ औं वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाए अनुसार आज जोन्ता क्लब काठमाडौंलाई बैंकले आर्थिक सहयोग […]

Continue Reading

नेपाल इन्भेस्टमेन्ट बैंकको महेन्द्रनगरमा ८३ औं शाखा स्थापना

नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख श्री सुवाश चन्द्र घिमिरे ज्यूले उद्घाटन गर्नुभयो । महेन्द्रनगर शाखाले हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पुयाउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा […]

Continue Reading

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

काठमाडौं । नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो । २०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आउनुभएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ […]

Continue Reading

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रदिप खड्का र कृष्टिना गुरुङ

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त कलाकारद्धय अभिनेता प्रदिप खडका र अभिनेत्री कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो […]

Continue Reading

अब एनआईसी एशियामा अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

काठमाण्डौ । आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै एनआईसी एशिया बैंक लिमिटेडले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ।  कोभिड–१९ महामारीबीच सामाजिक दूरी कायम राख्नुपर्ने अहिलेको आवश्यकतालाई महसुस गर्दै बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com मार्फत अनलाइन कर्जा आवेदन प्रणालीको सुरुआत गरेको हो। आफ्नो ‘डिजिटल फस्ट बैंक’ […]

Continue Reading

जनरल इन्स्योरेन्सको आईपीओमा हालसम्मकै धेरै आवेदन, दुई करोड २५ लाखभन्दा बढी कित्ताको माग

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा अहिलेसम्मकै सर्वाधिक कित्ताका लागि आवेदन परेको छ। आवेदक संख्याका हिसाबले पनि यसको सेयर सर्वाधिक धेरैजनाले माग गरेका छन्। इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्री खुलाएको २७ लाख ३० हजार कित्ता सेयरका लागि दुई करोड २५ लाख ९१ हजार ९४० कित्ता माग गर्दै आवेदन परेको सीडीएस एण्ड क्लियरिङ नेपालले जानकारी दिएको छ । सीडीएसका […]

Continue Reading

मेगा बैंकको ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आज शुक्रबारबाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ।   मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुन्। स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई […]

Continue Reading