बागमती प्रदेश सरकारद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि तीन करोड

हेटौंडा । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धुर्मुससुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले […]

Continue Reading

नेपाल इन्भेस्टमेन्ट बैंकको महेन्द्रनगरमा ८३ औं शाखा स्थापना

नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख श्री सुवाश चन्द्र घिमिरे ज्यूले उद्घाटन गर्नुभयो । महेन्द्रनगर शाखाले हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पुयाउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा […]

Continue Reading

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

काठमाडौं । नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो । २०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आउनुभएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ […]

Continue Reading

मन्त्री ढकालले अस्पतालका निर्देशकहरुलाई दिए ठाडो निर्देशन

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रत्यक नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् । सरकारले स्वास्थ्य सामग्रीको कमी हुन नदिन , चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उचच राख्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामीहरुलाई अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका हुन। देशभरका अस्पतालका निर्देशकहरूसँग […]

Continue Reading

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रदिप खड्का र कृष्टिना गुरुङ

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त कलाकारद्धय अभिनेता प्रदिप खडका र अभिनेत्री कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो […]

Continue Reading

चौरीदेउराली गाउपालिकामा पुराना घरको छानो फेरिदै

चौरीदेउराली / काभ्रेको चौरीदेउराली गाउपालिकामा पुराना घरको छानो फेरिने भएको छ । खर ,पराल,छवाली आदिले छाएको घरको छानो फेर्न लागीएको गाँउपालिकाका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो ।  सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ५० हजार अनुदानको समेत ब्यवस्था रहेको गाँउपालिकाका अध्यक्ष गौतमले जानकारी दिनुभयो । निकट भविष्यमा चौरीदेउराली गाउपालिकामा […]

Continue Reading

कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले बाँडे मास्क

काठमाडौं । पछिल्लो समय केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणबाट जोगिन साबुन पानीले बेलाबेलामा हात धुने र मास्क अनिवार्य लगाउनुपर्छ । एकपटक लगाएको मास्क फेरि प्रयोग गर्न नमिल्ने भएकाले हरेक दिन नयाँ–नयाँ मास्क फेरेर लगाउने क्षमता सबैको छैन । त्यसैले नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले मास्क निःशुल्क बाँड्ने […]

Continue Reading

हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई सात रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । जवाफमा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा चेन्नाईको यो लगातार तेस्रो हार हो ।

Continue Reading

अमेरिकी न्यायाधीशले रोकिन वि च्याट हटाउने ट्रम्पको आदेश

अमेरिकी न्यायाधीशले एप स्टोरबाट चिनियाँ स्वामित्वको म्यासेजिङ एप विच्याट हटाउनुपर्ने आदेशमाथि रोक लगाइदिएकी छन्। ट्रम्पले एप्पल स्टोर र प्ले स्टोरलाई आइतबार अबेरसम्म सो एपलाई आफ्नो स्टोरबाट अमेरिकामा डाउनलोड गर्न नमिल्ने बनाउने आदेश दिएका थिए। विच्याट प्रयोगकर्ताको मुद्धामाथि सुनुवाइ गर्दै सान फ्रान्सिस्कोकी मेजिस्ट्रेट लउरेल बिलरले ट्रम्पको आदेशमाथि रोक लगाउने आदेश दिएकी हुन्।

Continue Reading

अब एनआईसी एशियामा अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

काठमाण्डौ । आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै एनआईसी एशिया बैंक लिमिटेडले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ।  कोभिड–१९ महामारीबीच सामाजिक दूरी कायम राख्नुपर्ने अहिलेको आवश्यकतालाई महसुस गर्दै बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com मार्फत अनलाइन कर्जा आवेदन प्रणालीको सुरुआत गरेको हो। आफ्नो ‘डिजिटल फस्ट बैंक’ […]

Continue Reading