चौरिदेउराली गाउँपालिकामा निशुल्क आँखा शिविर सन्चालन हुने

चौरिदेउराली । काभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिकामा निशुल्क आँखा शिविर सन्चालन हुने भएको छ । चौरी देउराली गाउँपालिकाको आयोजनामा ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको निशुल्क मोतिबिन्दुको सल्यकृया हुने भएको हो । गाउँपालिकको प्रत्यक वडामा सन्चालन हुने निशुल्क आँखा शिविरमा बिपन्न बर्ग , आर्थिक अवस्था कमजोर भएका मनिसहरुलाई लक्षित गरिएको अध्यक्ष दिननाथ गौतमले जानकारी गराउनु भयो । […]

Continue Reading

नबिल बैंक र दराज नेपालको सहकार्यमा दराजका विक्रेताहरूलाई ‘सारथी’ योजना

काठमाडौं / नबिल बैंक लिमिटेड र दराज नेपाल प्रा लि.ले नेपालका साना तथा मझौला उद्ध्यमीलाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसंग जोदने देशकै ठूलो अनलाइन प्ल्यतफर्म हो । नबिल बैंक र […]

Continue Reading

युवा उद्यमी गौतमलाई राज्स्व कार्यलय भक्तपुर ले गर्‍यो सम्मान

काभ्रे /  युवा व्यावसायी तथा समाजसेवी होम प्रसाद गौतम (मुकुन्द) सम्मानीत भएका छन् । उनी आन्तरिक राजस्व कार्यलय भक्तपुरबाट सम्मानीत भएका हुन् । आन्तरिक राज्वस्व कार्यलय भक्तपुरले आफ्नो एक कार्यक्रम बिच गौतमलाई सम्मान गरेको हो । मिहेनती, सरल तथा लगनशील स्वभावका गौतम मेडिकल क्षेत्रका युबा व्यावसायी हुन । उनी मेडिकल सामान आयत-निर्यात गर्दछन । काभ्रेको […]

Continue Reading

पाँचखाल नगर भित्र स्वच्छ र शुद्ध खानेपानी खुवाउने प्रतिक्षित आयोजनाको शिलन्यास

पाँचखाल / पाँचखाल नगरपालिका भित्र स्वच्छ र शुद्ध खानेपानी खुवाउने प्रतिक्षित आयोजनाको पाँचखाल ९ चारपिप्लेमा बन्न लागेको ब्याक वास ट्याङकीको शिलन्यास भएको छ । पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत सुनकोशीको विमिरे, पहरी बस्तीको मुख्य ट्याङकीबाट व्याक वासको रुपमा जम्मा हुने पानी राख्नको लागि निर्माण हुने एक लाख ५० हजार लिटरको ट्याङ्कको एक कार्यक्रमका […]

Continue Reading

एन आई सी एशिया बैंकको आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना सार्वजनिक

काठमाडौं / ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक योजनाहरु पस्किने क्रममा ग्राहक महानुभावहरुको आवश्यकता, चाहना र समय अनुरुप एन आई सी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको यस […]

Continue Reading

नेपालमै पहिलो पटक सनराइज बैंकले ल्यायो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्ने व्यवस्था

काठमाडौं / सन्राइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको छ । यसै अनुसार नेपालमै पहिलो पटक सन्राइज बैकले आफ्ना ग्राहकबर्गहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरु सँगै अब देखि सन्राइज बैंकमा खाता हुने सम्पूर्ण […]

Continue Reading

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइन मार्फत सम्पन्न

धुलिखेल / धुलिखेल स्थित काठमाडांै विश्वविद्यालयका प्राध्यापकहरुको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिबेशन अनलाइन प्रबिद्यिको उपयोग गरि नयाँ कार्य समितिको निर्वाचित समेत गर्दै आइतबार सम्पन भएको छ । यस अधिबेशनमा प्रमुख अतिथिका तर्फ काठमाडौं विश्वविद्यालयका पुर्ब कुलपति एवं नेपाली कांग्रेसका सभापति श्री शेर बहादुर देउबाले भिडियो सन्देश मार्फत महामारीको अवस्थामा समेत डिजिटल प्रविधिबाट […]

Continue Reading

दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सन्राइज बैंकको सहयोग

काठमाडौं / दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सन्राइज बैंकको सहयोग प्रेस विज्ञप्तिआश्विन २५ २०७७ । सन्राइज बैंक स्थापनाको १३ औं वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाए अनुसार आज जोन्ता क्लब काठमाडौंलाई बैंकले आर्थिक सहयोग […]

Continue Reading

नमोबुद्ध नगरपालिकाका शैक्षिक संस्थालाई स्वास्थ्य सामग्री

भकुण्डेबेसी / समाजसेवी एवं व्यवसायी कुमार दाहालले नमोबुद्ध नगरपालिकामा रहेका शैक्षिक संस्थाका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नगरभित्र रहेका विद्यालयहरुका लागि दाहालले मास्क, सेनिटाइजर, थर्मल गन लगायतका सामग्री नगरपालिकामार्फत सहयोग गरेका हुन् । दाहालले आज नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिनालाई १० हजार थान मास्क, ४७ थान थर्मल गन, १३०० थान […]

Continue Reading

दशैँमा घर आउँदा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने

दशैँमा घर आउँदा अनिवार्य रुपमा क्वरेन्टिनमा बस्नु पर्ने भएको छ । चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला-गाउ फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने भएको छ । स्थानीयस्तरमा अनुगमन गरिदै सक्रिय र प्रभावकारी बनाउने निर्णय र अनिवार्य क्वारेन्टिनमा बस्ने भएको छ । प्रत्येक […]

Continue Reading