बाग्मती प्रदेशले माग्याे २३७ विद्यालय नर्स

शिक्षा/स्वास्थ्य
Spread the love

काठमाडौं । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्स माग गरेको छ । मन्त्रालयले करारमा नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो । योग्यता पुगेकाहरुलाई २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले प्रति स्थानीय तह २ जनाका दरले ११८ वटाको २३६ जना र गोसाईकुण्ड गाउँपालिकामा १ जना गरी २३७ जना विद्यालय नर्स नियुक्ति गर्न दरखास्त आव्हान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *