दशैँमा घर आउँदा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने

शिक्षा/स्वास्थ्य समाज
Spread the love

दशैँमा घर आउँदा अनिवार्य रुपमा क्वरेन्टिनमा बस्नु पर्ने भएको छ । चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला-गाउ फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने भएको छ ।

स्थानीयस्तरमा अनुगमन गरिदै सक्रिय र प्रभावकारी बनाउने निर्णय र अनिवार्य क्वारेन्टिनमा बस्ने भएको छ । प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता हुनुपर्ने र त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई आबस्यकता अनुसार स्रोत पर्चिलान गर्न पाउने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *